네팔헌혈자협회 러닝쉴드상과 특별감사장
[상패]
स्वर्गीय पिता महन्तलाल श्रेष्ठ तथा स्वः मुमा श्रीमती नानीछोरी तथा रामदेवी श्रेष्ठको सम्झनामा नीजको छोरा श्री गोपाल श्रेष्ठद्वारा धार्मिक संस्थाहरूमध्ये सर्वाधिक रक्तदान गर्ने संस्थाको लागि स्थापित रनिङ्ग सिल्ड
[감사장]
20 years of celebrating giving. Thank you blood donors !
(रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरूमा धन्यवाद ।)
ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)
Blood Donors Association Nepal (BLODAN)
(रक्तदान गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको महासंघमा आवद्ध)
प्रदर्शनी मार्ग, काठमाडौ
Exhibition Road, 카트만두
विशेष कदर पत्र
श्री विश्व सुसमाचार समाज
परमेश्वरको मण्डली.
उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई विना शोधभर्ना स्वस्थ रगत सहजरूपमा उपलब्ध गराउने मूल उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गर्दै वि.सं. २०८० सालमा जम्मा ५४१ युनिट रगत संकलन गरी स्व. महन्थलाल, नानीछोरी तथा रामदेवी श्रेष्ठको सम्झनामा गोपाल श्रेष्ठद्वारा स्थापित धार्मिक संस्थाहरूमध्ये बढी युनिट रगत संकलन गर्ने धार्मिक संस्था विधाका रनिङ्ग शील्ड प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै विश्व रक्तदाता दिवस १४ जून २०२४ को अवसरमा यो कदर पत्र सहित यो रनीङ्ग शील्ड प्रदान गरिएको छ ।
ई. सानु बाबु प्रजापति
केन्द्रीय अध्यक्ष
ब्लड डोनर्स एशोसिएशन नेपाल
(ब्लोदान)
केशव महर्जन
महासचिव
ब्लोदान
राजेश श्रेष्ठ
के उपाध्यक्ष, ब्लोदान तथा
संयोजक, सम्मान समिति
भाष्कर राज राजकर्णिकार
संरक्षक, ब्लोदान तथा
वरिष्ठ संचार उद्यमी
प्रमुख अतिथि
मिति : २०८१ जेष्ठ ३२ गते शुक्रबार