नेपाल

고다와리시장 감사장

2026-05-31
  • गजेन्द्र महर्जन नगर प्रमुख
[नेपाल] 고다와리시장 감사장 -

गोदावरी नगरपालिका

Godawari Municipality

नगर कार्यपालिकाको कार्यालय

Office Of the Municipal Executive

बज्रबाराही, ललितपुर / Bajrabarahi, Lalitpur

बागमती प्रदेश, नेपाल / Bagmati Province, Nepal

२०७३ / 2073


कदर-पत्र


आमाको प्रेमद्वारा अभिप्रेरित भई “आफ्नो छिमेकीलाई आफैलाईझैं प्रेम गर्नु” भन्ने परमेश्वरको शिक्षालाई कार्यान्वयन गर्दै रगत तथा रक्ततत्वको बढ्दो माग र अभावलाई परिपूर्ति गर्न यस गोदावरी नगरपालिका, वडा नं १२ को ठेचोमा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,१०९औँ विश्वव्यापी रक्तदान कार्यक्रम आयोजना गर्नुभएकोमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई स-धन्यवाद यो कदर-पत्र प्रदान गरिएको छ।


मुना अधिकारी

नगर उप-प्रमुख


गजेन्द्र महर्जन

नगर प्रमुख


जगत बहादुर महर्जन

वडा नं १२ वडा अध्यक्ष


मिति: २०८३/०२/१७ गते, आइतबार