नेपाल

네팔적십자사 박타푸르지구지사장 표창장

2026-05-31
  • परशुराम पाण्डे सभापति नेरेसो भक्तपुर जिल्ला शाखा
[नेपाल] 네팔적십자사 박타푸르지구지사장 표창장 -

नेपाल रेडक्रस सोसाइटी

भक्तपुर जिल्ला शाखा


२०२५


रक्त सञ्चार सेवा


प्रशंसा-पत्र


मानवीय सेवाबाट अभिप्रेरित भई रगत तथा रक्ततत्वको बढ्दो मागलाई परिपूर्ति गर्नको लागि तपाईं श्री परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (ललितपुर सङ्गठन) ज्यूबाट मिति २०८३।०२।१७ गते रक्तदान कार्यक्रमको आयोजना गरी १२० जना स्वयंसेवी रक्तदाताहरूबाट रक्त सङ्कलन गराई रक्तविरामीहरूको लागि अमूल्य सहयोग गर्नु भएकोमा स-धन्यवाद यो प्रशंसा-पत्र प्रदान गरिएको छ ।

आशा एवं विश्वास छ, मानवीय सेवा कार्यको लागि यहाँको योगदान सदैव रहनेछ ।

धन्यवाद


धन्यवाद


धर्म राज कार्की

मन्त्री

नेरेसो भक्तपुर जिल्ला शाखा


परशुराम पाण्डे

सभापति

नेरेसो भक्तपुर जिल्ला शाखा